chicken curry in English and Nepali

Saturday, June 6, 2020

Adobo

Adobo
अडोबो

Ingredients


1.   Oil 2 spoon

2.   1 onion peeled and slice thinly.

3.   1 head garlic peeled and minced.

4.   1 cup vinegar.

5.   ½ cup soy sauce.

6.   2 cup water.

7.   3 bay leave.

8.   Salt and black pepper as needed.

9.   Vegetable(carrot, potato each 100 gram) 

1 kg chicken or 1 kg pork belly part cut into cubes.

or

(1/2 kg chicken + 1/2 kg pork)


सामग्रीहरू


1. तेल २ चम्मच 

2. १ प्याज छिलेको अनि महीन  काटेको

3. १ साबूत लहसुन और छिलेको अनि पिसेको

4. १ कप सिरका 

5. आधा कप सोया साँस 

6. २ कप पानी

7. ३ तेज पत्ता

8. नमक अनि  काली मिर्च जरुरत अनुसार 

९. तरकारी (गाजर ,आलू प्रत्येक १०० ग्राम )

(१ किलो कुखुरा को मासु या १ किलो सुङुर को मासु )

या

(आधा किलो कुखुरा र आधा किलो सुङुर को मासु)

How to make
  • In a pot over medium heat, heat oil.
  •  Add onions and garlic and cook until limp.
  • Add pork and cook until lightly browned.
  •  Add chicken and cook until brown ,
  • until lightly browned and juices run clear.
  • then add potato and carrot .
  • Add vinegar and bring to a boil,
  • uncovered and without stirring, for about 3 to 5 minutes.
  • Add soy sauce, water and bay leaves.
  • Continue to boil for about 4 to 5 minutes.
  • Lower heat, cover and continue to cook until meat is tender
  • and sauce is reduced. Season with salt and pepper to taste. Serve hot.


बनाउने तरीका

 

एउटा भाडा लाइ स्यानु आगो मा , तेल तताउनु ।
प्याज र लहसुन हालेरा नरम हुने सम्मा पकाउने ।
तेस पछि सुङुर  मासु हालेरा रातो हुने सम्म पकाउने ।
तेस पछि कुखुरा को मासु हालेरा रातो हुने सम्मा भुटने ,
हल्का खैरो र पानी न सुखेको सम्मा |
तेस पछि गाजर र आलू मिसाउने ।
अनि सिरका हालेरा मज्जा ले पकाउने
खुल्ला भाडा मा मजा ले पकाउने ।
लगभग ३ देखी ४ मिनट सम्मा ।
तेस पछि सोया साँस , पानी अनि तेज पत्ता मिलाउने ।
अनि ४ देखि ५ मिनट सम्मा पकाउने ।
स्यानु आगो मा मासु नरम न भये सम्मा र झोल न सुकने सम्मा पकाउने ।
नून र कालो मिर्च ले सिजनिग गरेरा तातो तातो पस्किने ।


variety of Adobo

अडोबो को परिकार

chicken and pork mix adobo

pork adobo

chicken adobo

vegan adobo



thanks
धन्यवाद